निर्माणाधीन सवस्टेशन

निर्माणाधीन सवस्टेशन

बागलुङको ढोरपाटन नगरपालिका–२ बुर्तिबाङ खल्टुबोटमा निमार्णाधीन १३२ केभीको सवस्टेशन । तीन वर्षअगाडि सुरु भएको सवस्टेशन निर्माण कार्य हालसम्म ८० प्रतिशत सम्पन्न भएको छ । तस्बिरः डम्मर बुढामगरररासस