लालीगुराँस

लालीगुराँस

गुराँसको राजधानी तिनजुरे, मिल्के र जलजले क्षेत्रको जङ्गलमा फुलेको लालीगुराँस । प्राकृतिक सौन्दर्य, विविध वनस्पति, जीवजन्तु र अद्वितीय सांस्कृतिक सम्पदाका लागि प्रसिद्ध सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थल रहेको यो क्षेत्रमा स्थानीय जलवायुको कारणले लालीगुराँस समयमा नफुल्दा घुम्न आउने आन्तरिक पर्यटकहरु निराश हुने गरेका छ्न् । तस्बिर : सुजन बज्राचार्य/रासस