काँक्रो टिप्दै कृषक

काँक्रो टिप्दै कृषक

बाराको कलैया उपमहानगरपालिका-१४ स्थित बघवनको काँक्रोबारीमा काँक्रो टिप्दै कृषकहरु । यहाँ ६ कठ्ठा जग्गामा दैनिक एक क्विन्टलको हाराहारीमा काँक्रो उत्पादन हुँदै आइरहेको छ । तस्बिर : हिमाल लम्साल/रासस