निर्माणाधीन पुल

निर्माणाधीन पुल

मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पृथ्वीराजमार्गको तनहुँको व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको पक्की पुल । रु एक अर्ब २१ करोडको लागतमा यहॉ पुल निर्माणको काम भइरहेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस