ठूलोखोला जलविद्युत आयोजनाको सर्ज साफ्ट ब्रेक थ्रु
म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मा निर्माणाधीन २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाको मुख्य सुरुङसँग जोडिएको ‘सर्ज साफ्ट’ । संयुक्त ऊर्जा लिमिटेड प्रवद्र्धक रहेको ठूलोखोलाको सुरमा भन्ने ठाउँमा ४३.३६ मिटर गहिरो सुरुङ बनाएर मुख्य सुरुङसँग जोड्ने कार्य गए राति सम्पन्न भएको हो । तस्बिर सन्तोष गौतम÷रासस