सनवोरा नदीमा माछा मार्दै

सनवोरा नदीमा  माछा मार्दै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका थारु महिला सनवोरा नदीमा जाल थापेर माछा मार्दै । गहुँ भित्र्याएर फुर्सदिला बनेका थारु महिला दैनिक बिहानीको झिसमिसेमै माछा मार्नका लागि नदीमा जाने गर्छन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस