व्यावसायिक भैँसीपालन

व्यावसायिक भैँसीपालन

दाङको घोराही उपमहानगरपालिका–१७ स्थित घनिबगियामा सुनिता खत्रीले व्यावसायिक रुपमा गर्नुभएको भैँसीपालन । ६ वटा भैँसी पाल्नु भएको खत्रीले दैनिक २५ लिटर दूध बिक्री गर्ने बताउनु हुन्छ । तस्बिरः कुलदीप न्यौपाने/रासस