जुडशीतल पर्व

जुडशीतल पर्व

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–४ कुम्हरौलका मखन राउतले आफ्नो नातीको शिरमा जल सिञ्चित गर्दै । नयाँ वर्षको दोस्रो दिन आज आइतबार तराई मधेश तथा मिथिलाञ्चलमा क्षेत्रमा एकाबिहानैदेखि बुबाआमा, गुरु, मान्यजनले आफूभन्दा सानालाई आरोग्य र दीर्घजीवनको आर्शिवाद दिई हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदै छ । तस्बिरः अमरेन्द्रकुमार यादव/रासस