वासन्ती छठका लागि किनमेल

वासन्ती छठका लागि किनमेल

वीरगञ्जको घण्टाघर नजिकै रहेको मिनाबजार क्षेत्रमा वासन्ती छठका लागि उखु, फलफूललगायत सामान किन्दै स्थानीयवासी । वीरगञ्ज लगायतका तराई/मधेशका पोखरी तथा नदी किनारमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ । तस्बिरः हिमाल लम्साल/ रासस