मकैका बिस्कुन सुकाइँदै

मकैका बिस्कुन सुकाइँदै

सर्लाहीको बागमती नगरपालिका–११, स्थित भित्री सडकमा स्थानीय किसानले सुकाएको मकैको बिस्कुन । अत्यधिक विकासे मकै उत्पादन गर्ने यहाँका किसानहरुले ठाउँ अभावमा सडकमै मकै सुकाउने गरेका छन् । तस्बिर ः सिंगबहादुर थापा÷रासस