मुठाचौरमा पर्यटकको भीड

मुठाचौरमा पर्यटकको भीड

बागलुङको तमानखोला गाउँपालिका–२ मुठाचौर बराह ताल क्षेत्रमा घुम्न आएका आन्तरिक पर्यटकको भीड । मुठाचौरमा हरेक वर्ष यस सिजनमा पर्यटकहरुको भीड लाग्ने गर्छ । तस्बिर ः डम्मर बुढामगर÷रासस