कालिका कप राष्ट्रिय भलिबल प्रतियोगिता

कालिका कप राष्ट्रिय भलिबल प्रतियोगिता

चैते दसैँ मेलाको अवसरमा कालिका मन्दिर परिसरमा कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजना गरेको कालिका कप खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा प्रतिस्प्रधा गर्दै कस्तुरी युवा क्लब र प्रगतिशील युवा क्लबका खेलाडीहरु । तस्बिर ः खेमराज गौतम÷रासस