पुनहिलमा सूर्योदय अवलोकन गर्दै पर्यटक

पुनहिलमा सूर्योदय अवलोकन गर्दै पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा सोमबार बिहान सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खला अवलोकन गर्दै पर्यटकहरु । समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिल सूर्योदय , गुराँसको जङ्गल र हिमशृङ्खलाको अवलोकनका लागि उत्कृष्ट गन्तव्य बनेको छ । तस्बिर ः सन्तोष गौतम/ रासस