वरुण सरोवरमा चैती छठ मनाउँदै

वरुण सरोवरमा चैती छठ मनाउँदै

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका-१ मा अवस्थित वरुण सरोवरमा सोमबार बिहान चैती छठ मनाउँदै व्रतालुहरू । तस्बिर ः सञ्जीतकुमार मण्डल / रासस