मर्स्याङ्दीको जलाशय र मोटरबोट

मर्स्याङ्दीको जलाशय र मोटरबोट

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशय र नजिकै किनारामा रहेको पृथ्वीराजमार्ग । मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा आइतबारदेखि मोटरबोट सञ्चालनमा आएको छ । तस्बिर ः कृष्ण न्यौपाने / रासस