रेञ्ङच्याकटी गाउँ

रेञ्ङच्याकटी गाउँ

छायाँनाथ रारा नगरपालिका–११ स्थित रहेको रेञ्ङच्याकटी गाउँ । घर माथि घर जोडेर निर्माण गरिएको दृश्यले भाई एकता कायम रहने स्थानीयवासीको भनाई छ । तस्बिरः हेमन्त केसी/रासस