सगमारमाथा आधार शिविरमा नेपाल प्रहरीको गस्ती टोली

सगमारमाथा आधार शिविरमा नेपाल प्रहरीको गस्ती टोली

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुगेर पर्यटकसँग अन्तरक्रिया गरेको छ । प्रहरी नायब उपरीक्षक ९डिएसपी० द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा खटिएका प्रहरी गस्ती टोलीले आज आधार शिविरमा पुगेर शान्ति सुरक्षाका बारेमा पर्यटकहरुसँग सचेतनामुलक अन्तरक्रिया गरिएको छ । तस्बिरः सुवास दर्नाल/रासस