सडक छेउमा नाङ्लो व्यापार

सडक छेउमा नाङ्लो व्यापार

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्किचोकको सडक घुम्तीमा नाङ्लो व्यापार गर्दै सर्वसाधारण। यहाँ बुनिएको नाङ्लो चितवन, विराटनगर, बिरगन्ज, नेपालगन्जसम्म बिक्रीका लागि पठाइन्छ । तस्बिर : मिला दरै/रासस