आँखाको निःशुल्क शल्यक्रिया

आँखाको निःशुल्क शल्यक्रिया

गोरखाको भीमसेन थापा गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा आँखाको शल्याक्रिया गरेका नागरिक । उक्त शिविरमा पालिका भित्रका एक हजार ५८ जनाको आँखा जाँच गरिएकोमा ७८ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो । तस्बिरः दीपक श्रेष्ठ/रासस