घोडेपानीको पृष्ठभूमिमा धौलागिरि हिमाल

घोडेपानीको पृष्ठभूमिमा धौलागिरि हिमाल

म्याग्दी, ५ वैशाखः

ढकमक्क लालीगुराँस फुलेर रङ्गिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको पृष्ठभूमिमा बुधबार देखिएको धौलागिरि हिमालको दृश्य । घोडेपानी आसपासको क्षेत्र गुराँस फुलेपछि मनमोहक बनेको छ । तस्विरः सन्तोष गौतम/रासस