विदेशी पर्यटक डुङ्गा सयर गर्न तयारीमा

विदेशी पर्यटक डुङ्गा सयर गर्न तयारीमा

भरतपुर, ५ वैशाख ः

चितवनको सौराहास्थित बुधबार बाघमारा सामुदायिक वनको डुङ्गाघाटमा डुङ्गा सयर गर्न तयारीमा रहेका विदेशी पर्यटक । अहिलको समय सौराहा आसपासका सामुदायिक वनमा घुम्न आउने पर्यटक बढेका छन् । तस्बिरः कृष्ण आचार्य÷रासस