नमुना सहर बनाइने तालढुङ्गा

नमुना सहर बनाइने तालढुङ्गा

काभ्रेपलाञ्चोक, ६ वैशाख ः

काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गा बजार । उक्त बजारलाई बागमती प्रदेशको नमुना सहरका रुपमा विकास गर्न प्रक्रिया थालिएको छ । तस्बिर ः राजकुमार पराजुली÷रासस