पूर्वसभामुख सापकोटाद्वारा कला प्रदर्शनी अवलोकन

पूर्वसभामुख सापकोटाद्वारा कला प्रदर्शनी अवलोकन

काठमाडौँ, ६ वैशाखः

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा काठमाडौँमा जारी ‘हिमालयको रहस्य’ र ‘सिर्जनावृत्ति’ कला प्रदर्शनीको अवलोकन गर्दै नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा र बागमती प्रदेशका अध्यक्ष, प्रदेश सांसद सरल सहयात्री पौडेल लगायत । प्रदर्शनी नक्सालमा जारी छ । तस्बिरः नारायण ढुङ्गाना÷रासस