एउटै बोटमा दुई रङको लालीगुराँस

एउटै बोटमा दुई रङको लालीगुराँस

गलेश्वर ६ वैशाख ः

म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीको जङ्गलमा एउटै रुखमा फुलेको दुई रङको लालीगुराँस । यहाँ एउटै रुखमा रातोमा सेतो मिश्रित गुराँस र गुलाबी गुराँस फुलेको छ । तस्बिर ः ध्रुवसागर शर्मा÷रासस