पुनहिल क्षेत्रमा फुलेको गुराँस र पृष्ठभूमिमा धौलागिरि हिमाल

पुनहिल क्षेत्रमा फुलेको गुराँस र पृष्ठभूमिमा धौलागिरि हिमाल

म्याग्दी, ७ वैशाखः

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिल क्षेत्रको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल । हिमाल, गुराँसेजङ्गल र सूर्योदय हेर्नका लागि पुनहिल घोडेपानी क्षेत्रमा पर्यटकको घुइँचो लागेको छ । तस्बिरः सन्तोष गौतम/रासस