कर्णाली करिडोर

कर्णाली करिडोर

जुम्ला (सिंजा), ७ वैशाखः

कर्णाली करिडोर जुम्लाको कनकासुन्दरी नगरपालिकाको भुलभुलैयाबाट मुगु जोड्न चट्टान काटेर निर्माण गरिएकोे सडक । उक्त सडक मुगु हुँदै हुम्ला जोडिन्छ । तस्बिरः हेमन्त केसी/रासस