मार्सी धानको बीउ

मार्सी धानको बीउ

जुम्ला, ७ वैशाखः

जुम्लाको चन्दननाथ नगरपालिका–५ का किसानले खेतमा राखेकोे मार्सी धानको बीउ । यहाँका किसानले जेठको दोस्रो सातादेखि खेतमा धान रोपाइँ सुरु गर्छन् । तस्बिरः विजय रावत÷रासस