ढकमक्क फुलेको लालीगुराँस

ढकमक्क फुलेको लालीगुराँस

किमाथाङ्का (सङ्खुवासभा), ७ वैशाखः

गुराँसको राजधानी तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँस । नेपालमा पाइने ३२ प्रजातिका लालीगुराँसमध्ये २८ प्रजातिका लालीगुराँस यस क्षेत्रमा पाइन्छ । तस्बिरः भविन कार्की/रासस