पर्यटक

पर्यटक

म्याग्दी (बेनी), ९ वैशाखः

म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा रहेको देवि भगवती मन्दिरमा सुरु भएको महायज्ञका क्रममा प्रस्तुत गरिएको सांस्कृतिक झाँकीको मनोरञ्जन लिई तस्बिर कैद गर्दै विदेशी पर्यटक । तस्बिरः कमल खत्री÷रासस