जोखिममा रहेको बादी बस्ती

जोखिममा रहेको बादी बस्ती

सुर्खेत, ९ वैशाखः

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्रा खोला किनारमा जोखिममा रहेको बादी बस्ती । बर्सेनि नदीजन्य पदार्थ उत्खननका कारण बाढीले बस्ती बग्ने जोखिममा रहेको छ । तस्बिरः सुरेश आचार्य/रासस