ल्याक्मे सनस्क्रिनको नेपालमा लन्च

ल्याक्मे सनस्क्रिनको नेपालमा लन्च

काठमाडौं,वैशाख १२ 

सौन्दर्य ब्राण्ड, ल्याक्मेले आफ्नो सनस्क्रिनको नेपालमा लन्च गरेको छ । युनिलेभर नेपालको अधीनमा ल्याक्मेले ल्याक्मे सन् एक्सपर्ट अल्ट्राम्याट लोसनको दुई नयाँ प्रकार एसपीएफ ५० र एसपीएफ ३० नेपालमा ल्याएको छ । 

नेपालमै बनिएका यी उत्पादनहरू अबस्थानीय स्टोरहरूमा उपलब्ध छन् । यी उत्पादनहरूसबै छालाका प्रकारहरूका लागि उपयुक्त रहेको कम्पनीले दाबी गरेको छ ।

साथै,छालासम्बन्धी परीक्षण पनि गरिएको बताइएको छ ।