सिद्धथान

सिद्धथान

गलेश्वर(म्याग्दी), १२ वैशाख :

म्याग्दीको रघुगङ्गा गाउँपालिका-४ दग्नामको रामसिंहस्थित सिद्धथान । यहाँ भाकल गरेपछि मनोकामना पुरा हुन्छ भन्ने जनविश्वास रहेको छ । तस्बिर ः ः ध्रुवसागर शर्मा / रासस