पुरख्यौली नृत्य प्रतियोगिता

पुरख्यौली नृत्य प्रतियोगिता

म्याग्दी, १३ वैशाख ः

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आयोजित पुरख्यौली नृत्य प्रतियोगितामा सहभागिता जनाउँदै कलाकार । मगर समुदायको मौलिक लोक संस्कृति संरक्षण गर्ने उद्देश्यले वडा कार्यालयले प्रतियोगिता आयोजना गरेको हो । तस्बिर ः सन्तोष गौतम÷ रासस