गुलमोहरको फूल

गुलमोहरको फूल

नारायणगढ (चितवन) १३ वैशाखः

चितवनको भरतपुर–१० स्थित भरतपुर बालमन्दिर अटिजम विशेष विद्यालय परिसरमा फुलेको गुलमोहरको फूल ।

तस्बिरः सनद अधिकारी/रासस