खोला किनारमा निर्माणाधीन बसपार्क
ढोरपाटन, १३ वैशाखः
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै भुजीखोला किनारमा रु दुई करोड २६ लाख ४० हजारको लागतमा निर्माण हुँदै गरेको बसपार्क । उक्त बसपार्क खोलाको उच्च जोखिममा रहेको स्थानीयवासी बताउँछन् । तस्बिरः डम्मर बुढामगर/रासस