पर्यटकीय गाउँ रामकोट

पर्यटकीय गाउँ रामकोट

दमौली, १३ वैशाखः

तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित रहेको पर्यटकीय रामकोट गाउँ । यहाँ होमस्टे सञ्चालनमा आएपछि पर्यटकको चहलपहल बढ्न थालेको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस