निर्माणाधीन पदमार्ग पर्खाल

निर्माणाधीन पदमार्ग पर्खाल

दमौली (तनहुँ), १३ वैशाखः

तनहुँको बन्दीपुर गाउँपालिका–२ मा निर्माण भइरहेको पदमार्ग पर्खाल । सोही वडाको थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ । तस्बिरः कृष्ण न्यौपाने/रासस