विपन्न चेपाङको पक्की घर निर्माण हुँदै

विपन्न चेपाङको पक्की घर निर्माण हुँदै

भरतपुर,१४ बैशाखः

चितवनको इच्छाकामना गाउँपालिका-१ कोलभन्ज्याङका अरसल चेपाङको खरको छाना भएको सानो झुप्रो र चेपाङ आवास कार्यक्रम अन्तर्गत गाउँपालिकाले निर्माण गर्दै गरेको पक्की घर । संघीय सरकारको करिब डेढ करोडको शसर्त अनुदानबाट गाउँपालिकाले २२ विपन्न चेपाङको घर निर्माण गरिरहेको छ । तस्बिरः कृष्ण आचार्य/रासस