प्राकृतिक मनोरम दृश्य
दमौली, १४ वैशाखः
तनहुँको पर्यटकीय नगरी बन्दिपुर जाने बाटोको प्राकृतिक मनोरम दृश्य । पृथ्वीराजमार्गको पिप्लेदेखि सात किलोमिटर उकालो यात्रा गरेपछि बन्दिपुर पुगिन्छ । तस्बिरः कृष्ण न्यौपानेररासस