खरबुजाको व्यापार

खरबुजाको व्यापार

सुन्दरहरैँचा,१६ वैशाखः

गर्मी बढेसँगै मोरङको सुन्दरहरैँचा नगरपालिकाको विराटचोकमा बिक्रीका लागि राखिएको खरबुजा । खरबुजा यहाँ प्रतिकेजी रु ४० मा बिक्री गरिन्छ । तस्बिरः मणिराम दाहाल/रासस