सुरक्षाका लागि सिसि क्यामरा जडान

सुरक्षाका लागि सिसि क्यामरा जडान

बरहथवा (सर्लाही), १६ वैशाख 

पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको हरिवन नगरपालिका–४, लखन्देही पुल नजिकै आइतबार सडकको गतिविधि नियाल्न सिसि क्यामेरा जडान गर्दै प्राविधिक । तस्बिर ः सिंगबहादुर थापा÷रासस