नर्सरी

नर्सरी

बैतडी, १७ वैशाख :

डिभिजन वन कार्यालय बैतडीको परिसरमा रहेकाे नर्सरीमा उत्पादित जडिबुटी र फलफूलका बिरुवा। नर्सरीमा ७५ हजार बिरुवा रहेका र उत्पादित बिरुवा किसानलाई निःशुल्क वितरण गरिनेछ । तस्बिर: विनाेदसिंह विष्ट / रासस