घण्टाघर र ढकमक्क ज्याकाराण्डा

घण्टाघर र ढकमक्क ज्याकाराण्डा

काठमाडौँ १७ वैशाख :

काठमाडौँको घण्टाघर सडक किनारामा ढकमक्क फुलेका ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा ज्याकाराण्डा फूल फुलेर रङ्गिएको छ । तस्बिर : हरिराम भेटुवाल / रासस