खरबुजा

खरबुजा

कैलाली, १७ वैशाख :

धनगढी उपमहानगरपालिका– ४ उत्तरबेहडीस्थित तरकारी हाटबजारमा सोमबार भारतबाट ल्याइएको खरबुजा ट्रकबाट झार्दै कामदार । गर्मी बढेसँगै यहाँ खरबुजालगायत चिसो पेय पदार्थको व्यापार ह्वात्तै बढेको छ । तस्बिर ः तिलकराज ओझा/ रासस