आलु खन्दै किसान

आलु खन्दै किसान

धुलिखेल, १७ वैशाख :

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं। ९ खोपासीस्थित खेत फाँटमा आलु खन्दै किसान । यसपाली पर्याप्त मात्रमा वर्षा नभएका कारण आलु उत्पादनमा कमी आएको किसान बताउँछन् । तस्बिर ः पेमा लामा/ रासस