महाकाली नदीमा रहेको झोलुङ्गे पुल

महाकाली नदीमा रहेको झोलुङ्गे पुल

दार्चुला, १७ वैशाख :

नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा रहेको झोलुङ्गे पुल । यो पुलबाट सर्वसाधारणलाई हरेक दिन बिहान ६ बजेदेखि बेलुका ७ :३० बजेसम्म आवतजावत खुला रहने गर्दछ । तस्बिर ः रत्न श्रेष्ठ/ रासस