नारायणी तटबन्ध

नारायणी तटबन्ध

भरतपुर (चितवन), १७ वैशाख :

नारायणी नदीमा तटबन्ध निर्माण कार्य गरिँदै । तटबन्धको पहिलो चरणको २० किलोमिटर मध्ये ८ किलोमिटरको काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । तस्बिरः कृष्ण आचार्य / रासस