घुम्ती गोठका भेडाका बथान

घुम्ती गोठका भेडाका बथान

म्याग्दी (बेनी), १७ वैशाख ः

म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा घुम्ती गोठ राखेर गरिएको भेडापालन । यहाँ अझै पनि परम्परागत शैलीको घुम्ती गोठ राखेर व्यावसायिक भेडापालन गर्ने प्रचलन छ । तस्बिर ः कमल खत्री ÷रासस