पानीको लागि भजनकीर्तन गरिँदै

पानीको लागि भजनकीर्तन गरिँदै

दमौली (तनहुँ), १७ वैशाख ः

तनहुँको व्यास नगरपालिका–६ स्थित बाह्रबिसेमा पानी पार्न भन्दै पूजा गरी सोमबार भजनकीर्तन गर्दै स्थानीय बासिन्दा । लामो समयदेखि पानी नपर्दा वातावरण प्रदूषित र तुवाँलोले स्थानीयवासीलाई सास्ती भएको छ । तस्बिर ः कृष्ण न्यौपाने÷ रासस