सूर्यमुखी फूल खेती

सूर्यमुखी फूल खेती

कञ्चनपुर, १८ वैशाख ः

शुक्लाफाँटा नगरपालिका ८ नौखरीका किसानले खेतबारीमा लगाएको सूर्यमुखी फूल । किसानले तेल उत्पादनका लागि सूर्यमुखी फूलखेती गर्ने गर्दछन् । तस्बिर ः ः राजेन्द्रप्रसाद पनेरु/ रासस